बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौँ महानगरापलिकाको आग्रह

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौँ महानगरापलिकाको आग्रह

मेगा खबर संवाददाता

९, बैशाख २०८२
  • 559
    SHARES

  • प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौँ महानगरापलिकाको आग्रह

    काठमाडौँ,वैशाख ९  गते ।  काठमाडौँ महानगरापलिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ ।

     प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहर नबाल्न महानगरले आग्रह गरेको हो ।

    महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रद्रषित वायुले बालबालिका,ज्येष्ठ नागरिक,श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताए ।  

    मंगलवार, बैशाख ९ २०८२१२:०७:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार