काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितको संवैधानिक निकायमा नियुक्ति प्रक्रिया विरुद्ध ५२ जनाको मुद्दा आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको पूर्ण इजलासमा सुनुवाइ हुँदै ।
अधिवक्ता ओमप्रकाश अर्याल,वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको १५ थान रिटमाथि प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरू मनोजकुमार शर्मा,सपना मल्ल प्रधान,कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा तोकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग,मानवअधिकार आयोग,निर्वाचन आयोग लगायतमा पदाधिकारी सिफारिस गरेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।