बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आन्दोलनरत शिक्षकलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो आग्रह

आन्दोलनरत शिक्षकलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो आग्रह

मेगा खबर संवाददाता

२०, चैत्र २०८१
  • 982
    SHARES

  • आन्दोलनरत शिक्षकलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो आग्रह

    काठमाडौं, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनमा उत्रिएको शिक्षक कर्मचारीहरूलाई आन्दोलनप्रति मन्त्रालय जानकार रहेको र वार्ताको लागि आग्रह गरेको छ । 

    विद्यालय शिक्षा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,२०८० प्रतिनिधिसभामा पेश भई  छलफलको प्रकियामा रहेको त्यसलाइ यथाशिघ्र पारितको माग राख्दै शिक्षक कर्मचारीहरू केहि समयदेखि ध्यानाकर्षण गराउदैं आएको विषयप्रति मन्त्रालय ध्यानाकर्षण भएको छ । 

    pressrelease12-21_ewmxcha_page-0001_Uh61FxAM6L.jpg

    बिहिवार, चैत्र २० २०८१०२:५३:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार