बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पञ्चायतकालमै ५ पटक मन्त्री भएका थिए पूर्वपञ्च दीपक बोहरा

पञ्चायतकालमै ५ पटक मन्त्री भएका थिए पूर्वपञ्च दीपक बोहरा

मेगा खबर संवाददाता

१८, चैत्र २०८१
  • 985
    SHARES

  • पञ्चायतकालमै ५ पटक मन्त्री भएका थिए पूर्वपञ्च दीपक बोहरा

    काठमाडौँ, पूर्वपञ्च दीपक बोहराको मंगलबार निधन भएको छ । उनको राजधानीको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    कोरोना महामारीका बेला गम्भीर बिरामी भएका उनी त्यतिबेलादेखि नै घाँटीसम्बन्धी समस्याबाट पीडित थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी घाँटीसम्बन्धी समस्याबाटै पीडित भएकाले बोल्न सक्दैनथे ।

    सोही कारण उनी चुनाव र निर्वाचित भएपछि पनि प्रतिनिधिसभामा एक पटक पनि बोलेनन् । 

    मंगलवार, चैत्र १८ २०८१११:५४:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार