बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

त्रिभुवन विमानस्थल मंगलबारदेखि १८ घण्टा खुल्ने

त्रिभुवन विमानस्थल मंगलबारदेखि १८ घण्टा खुल्ने

मेगा खबर संवाददाता

१६, चैत्र २०८१
  • 1.2K
    SHARES

  • त्रिभुवन विमानस्थल मंगलबारदेखि १८ घण्टा खुल्ने

    काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी मंगलबार (चैत १९ गते) देखि १८ घण्टा सञ्चालनमा आउने भएको छ ।

    मंगलबारदेखि विमानस्थल बिहान ६ देखि रातको १२ बजेसम्म सञ्चालन हुने नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

    कात्तिक २३ गतेदेखि विमानस्थल स्तरोन्नतिका लागि रातको समयमा बन्द हुने गरेको छ । सुरुमा १० घण्टा बन्द गरिएको विमानस्थल पछि आठ घण्टामा झारिएको थियो ।

     

    आइतवार, चैत्र १६ २०८१०५:१८:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार