बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पत्रकार रजक हत्याको विरोधमा सडकमा उत्रियो महासंघ

पत्रकार रजक हत्याको विरोधमा सडकमा उत्रियो महासंघ

मेगा खबर संवाददाता

१५, चैत्र २०८१
  • 1.2K
    SHARES

  • पत्रकार रजक हत्याको विरोधमा सडकमा उत्रियो महासंघ

    काठमाडौँ, राजावादीहरुको आन्दोलनमा शुक्रबार भएको पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

    बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो ।

    यसअघि,स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा महासंघले मनाउने निर्णय गरेको थियो ।

    शनिवार, चैत्र १५ २०८१०९:४६:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार