बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौँको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन

काठमाडौँको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन

मेगा खबर संवाददाता

१५, चैत्र २०८१
  • 976
    SHARES

  • काठमाडौँको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन

    काठमाडौँ, जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश स्थगन गरेको छ ।

     काठमाडौँ प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौँको तीनकुने र त्यस आसपासको क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन भएको जानकारी दिएको हो । 

    karfu

     

     

    शनिवार, चैत्र १५ २०८१०७:१२:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार