बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कुलमान घिसिङको रिट दर्ता, आज पेसी

कुलमान घिसिङको रिट दर्ता, आज पेसी

मेगा खबर संवाददाता

१३, चैत्र २०८१
  • 628
    SHARES

  • कुलमान घिसिङको रिट दर्ता, आज पेसी

    काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले पेस गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,ऊर्जामन्त्री दीपक खड्का,प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर भएको रिटमा उनले कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन् ।

    बिहिवार, चैत्र १३ २०८१०१:५२:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार