बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

नेपालका अनलाइन टिभी पत्रकार सङ्घको 'सदस्यता सप्ताह' सुरु

नेपालका अनलाइन टिभी पत्रकार सङ्घको 'सदस्यता सप्ताह' सुरु

मेगा खबर संवाददाता

२७, फाल्गुण २०८१
  • 862
    SHARES

  • नेपालका अनलाइन टिभी पत्रकार सङ्घको 'सदस्यता सप्ताह' सुरु

    काठमाडौँ,  नेपालका अनलाइन टिभीकर्मीहरूको छाता संस्था 'अनलाइन टिभी पत्रकार संघ'ले आजदेखि चैत्र ५ गतेसम्मका लागि 'सदस्यता सप्ताह' घोषणा गरेको छ । 

    चैतको दोस्रो हप्ता अधिवेशन गर्ने निर्णय भएकाले चैत्र ५ गतेभित्र सदस्यता नवीकरण गर्ने वा नयाँ सदस्यता फाराम भर्ने मिति तोकिएको हो । संघको यही फागुन २५ गते बसेको बैठकले २७ गतेदेखि सदस्यता सप्ताह सञ्चालन गर्ने निर्णय गरेको हो । 

    अनलाइन टेलिभिजन सञ्चालन गर्दै आएका देशभरका अनलाइन टिभी पत्रकारहरूले संघका पदाधिकारी तथा सदस्यहरूसँग सदस्यताका लागि सम्पर्क गर्न सक्ने संघका अध्यक्ष जीवन भण्डारीले बताए । 

    मंगलवार, फाल्गुण २७ २०८११०:३७:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार