बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

त्रिवि शिक्षण अस्पतालले माग्यो ७ जना कर्मचारी

त्रिवि शिक्षण अस्पतालले माग्यो ७ जना कर्मचारी

मेगा खबर संवाददाता

१९, फाल्गुण २०८१
  • 778
    SHARES

  • त्रिवि शिक्षण अस्पतालले माग्यो ७ जना कर्मचारी

    काठमाडौँ, राजधानीको त्रिवि शिक्षण अस्पतालले क्लिनिकल रजिस्ट्रार पदमा कर्मचारी माग गरेको छ ।

    बालरोग,सामान्य चिकित्सा,रेडियोलोजी,एनेस्थेसियोलोजी,मानसिक रोग र जनरल सर्जरी विभागमा जम्मा ७ जना क्लिनिकल रजिस्ट्रार करारमा नियुक्ति गर्नेगरी सोमबार सूचना जारी भएको हो ।

    Screenshot 2025-03-03 065307

    सोमवार, फाल्गुण १९ २०८१०७:००:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार