बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाल विश्वकै प्रदूषित सहरको सूचीमा

नेपाल विश्वकै प्रदूषित सहरको सूचीमा

मेगा खबर संवाददाता

१५, फाल्गुण २०८१
  • 688
    SHARES

  • नेपाल विश्वकै प्रदूषित सहरको सूचीमा

    काठमाडौँ, नेपाल विश्वकै प्रदूषित सहरको १ नम्बरमा दर्ज भएको छ । विश्वभरको वायु गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार नेपालको वायु गुणस्तर अत्यन्तै अस्वस्थकर देखाइएको छ ।

    जसअनुसार वायु गुणस्तर २१४ एक्युआई छ । Capture

    बिहिवार, फाल्गुण १५ २०८१११:४०:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार