बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

झुठो समाचार सामग्री प्रकाशित गरेको मुद्दामा एबीसी न्यूजले ट्रम्पलाई १५ मिलियन डलर जरिवाना तिर्नु पर्ने

झुठो समाचार सामग्री प्रकाशित गरेको मुद्दामा एबीसी न्यूजले ट्रम्पलाई १५ मिलियन डलर जरिवाना तिर्नु पर्ने

मेगा खबर संवाददाता

३०, मंसिर २०८१
  • 727
    SHARES

  • झुठो समाचार सामग्री प्रकाशित गरेको मुद्दामा एबीसी न्यूजले ट्रम्पलाई १५ मिलियन डलर जरिवाना तिर्नु पर्ने

    काठमाडौं, अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पबारे झुठो सामग्री प्रकाशित,प्रसारित गरेको मुद्दामा एबीसी न्यूजले १५ मिलियन डलर जरिवाना तिर्नु पर्ने भएको छ ।

    ट्रम्प ‘बलात्कार का लागि जिम्मेवार’रहेको भन्दै एबीसी न्यूजले आफ्नो अनलाइन पोर्टलमा एक समाचार सामग्री प्रकाशित गरेको थियो । तर,अहिले गल्ती स्वीकार गर्दै मामिला सल्टाउन  १५ मिलियन डलर भर्न तयार भएको हो ।

    सम्झौता अनुसार अब एबीसी न्यूजले राष्ट्रपति निर्वाचित डोनाल्ड ड्रम्पले स्थापित गरेको फाउण्डेशन वा राष्ट्रपतिको नामबाट स्थापित संग्रहालय अथवा धर्मार्थ योगदानका रुपमा १५ मिलियन डलर भर्नेछ । 

    आइतवार, मंसिर ३० २०८१०६:४९:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार