बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

यि स्थानमा आजदेखि पुस ५ सम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने

यि स्थानमा आजदेखि पुस ५ सम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने

मेगा खबर संवाददाता

२६, मंसिर २०८१
  • 802
    SHARES

  • यि स्थानमा आजदेखि पुस ५ सम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने

    काठमाडौं, मङ्सिर २६ गते । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि आगामी पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने जनाएको छ ।

    प्राधिकरणले कुलेश्वर,बानेश्वर र कीर्तिपुर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउन गर्न लागिएको जनाएको छ ।

    बुधवार, मंसिर २६ २०८११२:३१:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार