काठमाडौँ, नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
सार्वजनिक कार्यतालिका अनुसार मङ्सिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।

पत्रकार कम इन्जिनियर, इन्जिनियर कम आर्किटेक्ट, खुशी मानव र श्रीमतीलाई माया गर्ने श्रीमान