काठमाडौँ महानगरपालिकाले विद्युत् प्रसारण लाइनमुनि र दायाँबायाँ मापदण्ड विपरीत बनेका संरचना हटाउन ३५ दिने सूचना निकालेको छ ।
महानगरपालिकाले आफ्नो स्वीकृति लिएर संरचना निर्माण गर्नुपर्नेमा कतिपय भवनहरू मापदण्ड विपरीत प्रसारण लाइन मुनि वा मापदण्डले तोकेको भन्दा बाहिर भएर निर्माण गरेको पाइएको भन्दै तोकिएको समयभित्र संरचना हटाउन आइतबार सूचना निकालेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।