बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

पासपोर्ट सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने

पासपोर्ट सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने

मेगा खबर संवाददाता

१०, मंसिर २०८१
  • 661
    SHARES

  • पासपोर्ट सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने

    काठमाडौँ,  राहदानी (पासपोर्ट) सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने भएको छ ।

    राहदानी विभागले सूचना निकालेर पूर्ण रूपमा राहदानीको कार्य प्रारम्भ हुन अझै एक-दुई साता लाग्ने उल्लेख गरेको हो । राहदानी आवेदन प्रणाली केही दिनदेखि अवरूद्ध हुँदा सेवा प्रभावित बनेको छ ।

    विभागले राहदानी विभागबाट आंशिक रूपमा सेवा प्रारम्भ गरिएको पनि बताएको छ । यसअघि नै फारम भर्ने सेवाग्राहीलाई सेवा प्रदान सुरू गरिसकिएको विभागको भनाइ छ ।

    यस्तो छ राहदानी विभागको सूचना:

    rahadani-notice-1732512337.jpg

    सोमवार, मंसिर १० २०८११२:२७:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार