बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालमा हालसम्म २८ हजार २१२ जनामा डेंगु सङ्क्रमण

नेपालमा हालसम्म २८ हजार २१२ जनामा डेंगु सङ्क्रमण

मेगा खबर संवाददाता

१६, कार्तिक २०८१
  • 760
    SHARES

  • नेपालमा हालसम्म २८ हजार २१२ जनामा डेंगु सङ्क्रमण

    काठमाडौँ, नेपालमा हालसम्म २८ हजार २१२ जनामा डेंगु सङ्क्रमण देखिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार भदौदेखि कार्तिकसम्म बढी मात्रमा डेंगु सङ्क्रमण फैलिन्छ । तर यसपालि वर्षा लम्बिएका कारणले डेंगु जोखिम पनि बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् । 

    यसो हुनुमा पानीले डेंगु सार्ने लामखुट्टेको वृद्धि र विकास भइरहेकोले डेंगुको सङ्क्रमणको जोखिम बढेको उनको भनाई छ । ‘लामखुट्टेले एक पटकमा एक हजारसम्म अण्डा पार्छ । उनले भने,लामखुट्टेको सो अण्डामा पनि डेंगुको भाइरस हुन्छ । यही अण्डाबाट वयस्क हुने लामखुट्टेले नै सङ्क्रमण सार्छ ।

    गत वर्षको पुसको दोस्रो सातायताबाट डेंगु सङ्क्रमितको तथ्याङ्क राख्न थलिएको हो ।

    शुक्रवार, कार्तिक १६ २०८१०६:१२:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार