काठमाडौँ, यातायात व्यवसायीहरूले भोलिदेखि दसैँको टिकट बुकिङ गर्ने भएका छन् । हवाई यात्राका लागि धेरै यात्रुले भने टिकट बुक गरिसकेका छन् ।
एयरलाइन्स कम्पनीहरूले दिएको जानकारी अनुसार यात्रुले एक महिना अघिदेखि दसैँको लागि टिकट बुक गर्न थालिसकेका थिए । घटस्थापनादेखि एक साता पछिका टिकट सबैभन्दा धेरै बिक्री भएका छन् ।
घटस्थापनापछिका ७० देखि ७५ प्रतिशत टिकट बुक भइसकेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।