बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कक्षा १२ को नतिजा : एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल

कक्षा १२ को नतिजा : एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल

मेगा खबर संवाददाता

१८, श्रावण २०८१
  • 664
    SHARES

  • कक्षा १२ को नतिजा : एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल

    काठमाडौँ, कक्षा १२ को नतिजा अनुसार एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल (नन ग्रेडेड) भएका छन् । 

    राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार नियमित तर्फ एक लाख ८७ हजार २१ जना विद्यार्थीको नतिजा नन ग्रेडेड आएको हो । दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् ।

    परीक्षामा सहभागी भएका नियमित तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् । 

    शुक्रवार, श्रावण १८ २०८१०१:०२:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार