बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

काठमाडौँका यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने

काठमाडौँका यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने

  • 820
    SHARES

  • काठमाडौँका यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने

    काठमाडौँ, नेपाल बिद्युत् प्राधिकरणले वितरण लाइन भूमिगत कार्य भइरहेकोले काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । 

    प्राधिकरणले आज एक सूचना जारी गर्दै  आइतबारदेखि कीर्तिपुर,कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य सुरु हुने बताएको हो । 

    bikuli

    शुक्रवार, जेठ २५ २०८१०७:२२:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार