बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ पुष्टि

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ पुष्टि

  • 898
    SHARES

  • नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ पुष्टि

    काठमाडौं, जेठ ११ गते, नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा ओमिक्रोनको सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको बताए ।

    उक्त भेरियन्ट घातक नभएको डा.बुढाथोकीको भनाइ छ । उनले भने,‘‘ओमिक्रोनको नयाँ सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको छ । तर यो सब भेरियन्ट सामान्य रुघाखोकी जस्तै भएकाले आत्तिनुपर्दैन ।’’

     

    शुक्रवार, जेठ ११ २०८१०३:०८:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार