एजेन्सी । साउथ फिल्मकी अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केहि समयअघि उनको परिवारलाइ कोरोना संक्रमण देखिएपछि उनलाई पनि संक्रमण देखिएको हो ।
तमन्नालाइ कोरोना पुष्टि भएपछि हैदरावादस्थित अस्पतालामा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस अघि उनका परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण भएको थियो । बलिउडका थुप्रै स्टारहरुमा कोरोना संक्रमण बढ्दै गएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।