बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आजदेखि काठमाडौँका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

आजदेखि काठमाडौँका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

मेगा खबर संवाददाता

२९, बैशाख २०८१
  • 991
    SHARES

  • आजदेखि काठमाडौँका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

    काठमाडौँ, आजदेखि काठमाडौँका विभिन्न स्थानको विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरण सूचना जारी गर्दै विद्युतीय वितरण लाइन भूमिगत गर्ने तथा फेर्ने कार्यका लागि सेवा अवरुद्ध गर्नुपरेको जानकारी दिएको छ । 

    प्राधिकरणका अनुसार आजदेखि सोमबारसम्म  हुसनटार,खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ । जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

    शनिवार, बैशाख २९ २०८१०७:५७:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार