बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गगन थापालाई कोरोना संक्रमण

गगन थापालाई कोरोना संक्रमण

मेगा खबर संवाददाता

१७, आश्विन २०७७
  • 1.7K
    SHARES

  • गगन थापालाई कोरोना संक्रमण

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    आगामी असोज १९ गतेदेखि बस्‍न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको पिसिआर परीक्षणबा गर्दा उनलाई संक्रमण पुष्टि भएको हो । तर उनलाई कुनै लक्षण भने देखिएको छैन । 

    यसअघि उनका ससुरासमेत रहेका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना नेतामा कोरोना पुष्टि भएको थियो । 

    कांग्रेसले केन्द्रीय सदस्यहरुसहित केन्द्रीय कार्यालयका कर्मचारी र नेताहरुका सुरक्षागार्डसहित २ सय ४१ जनाको स्वाब संकलन गरेको थियो । 

    शनिवार, आश्विन १७ २०७७०९:२७:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार