बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

डीभीको नतिजा आउदैँ, यसरी हेर्नुहोस्

डीभीको नतिजा आउदैँ, यसरी हेर्नुहोस्

मेगा खबर संवाददाता

२२, बैशाख २०८१
  • 1.3K
    SHARES

  • डीभीको नतिजा आउदैँ, यसरी हेर्नुहोस्

    काठमाडौँ, प्रत्येक वर्ष सञ्चालन गर्दै आएको अमेरिकाले डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ ।

    शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । 

    यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

    शनिवार, बैशाख २२ २०८१०६:४१:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार