बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन,७ दिनभित्र हाजिर हुन निर्देशन( सुचीसहित)

प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन,७ दिनभित्र हाजिर हुन निर्देशन( सुचीसहित)

मेगा खबर संवाददाता

१३, चैत्र २०८०
  • 673
    SHARES

  • प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन,७ दिनभित्र हाजिर हुन निर्देशन( सुचीसहित)

    काठमाडौँ, नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

    प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै २३ जना कर्मचारी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको जनाएको हो । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरण सहित हाजिर हुन भनेको छ ।

    तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।

    NPC-notice

    मंगलवार, चैत्र १३ २०८०११:२२:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार