बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

  • 679
    SHARES

  • आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

    काठमाडौँ, आजदेखि अंग्रेजी पात्रोअनुसार नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । 

    ईस्वी संवत्‌काे नयाँ वर्ष सुरु भएको खुसियालीमा आज विश्वभर नै विभिन्न कार्यक्रम हुँदैछन् । पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बढ्न थालेको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल,बौद्ध,पोखरा,सौरहा,लुम्बिनीलगायतका ठाउँमा आइतबार साँझ न्यू इयर इभ’ का कार्यक्रम भएका छन् ।

    जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्) सुरुवात भएको मानिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो । 

    सोमवार, पौष १६ २०८००७:२९:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार