शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

पछिल्लो २४ घन्टायता १५७३ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घन्टायता १५७३ जनामा संक्रमण पुष्टि

मेगा खबर संवाददाता

११, आश्विन २०७७
  • 2.5K
    SHARES

  • पछिल्लो २४ घन्टायता १५७३ जनामा संक्रमण पुष्टि

    काठमाडौं । थप १५ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार १ सय ३३ जनामा गरिएको परीक्षणमा १५७३ जनामा संक्रमण देखिएको हो । 

    देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणको क्रममा सो संख्यामा संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार देशभर ६२८१ जना क्वारेन्टाइनमा रहेका छन् ।

    आइतवार, आश्विन ११ २०७७०४:२१:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार