बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यि कम्पनीको अनुमतिपत्र खारेज ( सुचीसहित)

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यि कम्पनीको अनुमतिपत्र खारेज ( सुचीसहित)

मेगा खबर संवाददाता

२८, मंसिर २०८०
  • 838
    SHARES

  • नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यि कम्पनीको अनुमतिपत्र खारेज ( सुचीसहित)

    काठमाडौं, नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।

    प्राधिकरणबाट इन्टरनेट (इ (मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो ।

    ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरुको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ

    2023-12-14-12-14-41-gopa-mangsir-28-13-1702516660।

    बिहिवार, मंसिर २८ २०८००७:४६:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार