शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

२४ घन्टायता काठमाडौं उपत्यकामा थपिए ७२४ जना कोरोना संक्रमित

२४ घन्टायता काठमाडौं उपत्यकामा थपिए ७२४ जना कोरोना संक्रमित

मेगा खबर संवाददाता

१०, आश्विन २०७७
  • 3.1K
    SHARES

  • २४ घन्टायता काठमाडौं उपत्यकामा थपिए ७२४ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा कोरोना स।क्रमण पुष्टि भएको हो ।

    त्यस्तै, देशभर थप १२०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले जानकारी दिए । त्यस्तै, ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    शनिवार, आश्विन १० २०७७०४:३६:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार