शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

विश्वमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ लाख ८० हजार नाघ्यो

विश्वमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ लाख ८० हजार नाघ्यो

मेगा खबर संवाददाता

१०, आश्विन २०७७
  • 1.2K
    SHARES

  • विश्वमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ लाख ८० हजार नाघ्यो

    एजेन्सी । विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख ८० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को पछिल्लो तथ्याङ्क अनुसार हालसम्म कोरोनाले ९ लाख ८० हजार ३१ संक्रमितको मृत्यु भइसकेको छ । 

    संक्रमितको संख्या ३ करोड २१ लाख १० हजार ६५६ पुगेको तथ्यांकमा जनाइएको छ ।

    पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ३ हजार ५ संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ । 

    शनिवार, आश्विन १० २०७७०८:४१:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार