शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

कोरोना अपडेटः थप १३१३ जनामा संक्रमण पुष्टि, ६ जनाको मृयु

कोरोना अपडेटः थप १३१३ जनामा संक्रमण पुष्टि, ६ जनाको मृयु

मेगा खबर संवाददाता

९, आश्विन २०७७
  • 2.1K
    SHARES

  • कोरोना अपडेटः थप १३१३ जनामा संक्रमण पुष्टि, ६ जनाको मृयु

    काठमाडौं । थप  १३१३ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७०६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार कोरोनाका कारण नेपालमा थप ६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९  पुगेको छ ।

    हाल सक्रिय संक्रमितको संख्या १८,२८९ जना रहेका छन् । 

    शुक्रवार, आश्विन ९ २०७७०५:०९:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार