बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

गंगालाल अस्पतालले माग्यो कर्मचारी

गंगालाल अस्पतालले माग्यो कर्मचारी

मेगा खबर संवाददाता

२४, कार्तिक २०८०
  • 1.8K
    SHARES

  • गंगालाल अस्पतालले माग्यो कर्मचारी

    काठमाडौँ, कात्तिक २४ गते  शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सर्जनदेखि प्रशासनसम्मका कर्मचारी मागेको छ ।

    शुक्रबार सूचना जारी गर्दै कार्डियाक सर्जन,कार्डियोलोजिस्ट,पिडियाट्रिक कार्डियोलोजिस्ट,एनेस्थेसिया रजिस्ट्रार,नर्स,परफ्युजन सहायक,ओभरसियर र प्रशासन उपसहायक पदका लागि दरखास्त आह्वान गरेको हो ।

    इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १४ गतेसम्म दरखास्त दिन सक्नेछन् । केन्द्रको वेभसाइटमा गएर अनलाइन दरखास्त दिन सकिनेछ ।

    gangalal-1699581362.jpg

    शुक्रवार, कार्तिक २४ २०८०११:०२:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार