शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

थप १४ सय ९७ जनामा संक्रमण पुष्टि, ४५७ जना डिस्चार्ज : स्वास्थ्य मन्त्रालय

थप १४ सय ९७ जनामा संक्रमण पुष्टि, ४५७ जना डिस्चार्ज : स्वास्थ्य मन्त्रालय

मेगा खबर संवाददाता

८, आश्विन २०७७
  • 1.5K
    SHARES

  • थप १४ सय ९७ जनामा संक्रमण पुष्टि, ४५७ जना डिस्चार्ज : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । थप १४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् ।

    बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएको मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

    बिहिवार, आश्विन ८ २०७७०४:३४:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार