शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकद्वारा मृतक परिवारलाई नगद सहयोग

नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकद्वारा मृतक परिवारलाई नगद सहयोग

मेगा खबर संवाददाता

७, आश्विन २०७७
  • 1.5K
    SHARES

  • नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकद्वारा मृतक परिवारलाई नगद सहयोग
    सिन्धुपाल्चोक जुगल गाउपालिका वडा नं. ५ का साविक बराम्ची वडा नं. ४ डाडाथोकका फुल बहादुर तामाङ ‘जिम्बा’को श्रीमती बर्ष ४३ का सञ्च माया तामाङ घाँस काट्न जादा बिम्म्रेनी रातो भिरबाट खसेर मृत्यु भएको मृतक परिवारलाई नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकद्वारा मृतक परिवारलाई नगद १ लाख सहयोग गरेका छन् ।
     
    नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष रेसम स्याङ्बो, पुर्व अध्यक्ष नबिन्द्र लामा, जिल्ला सचिव प्रेम तमाङ लगायत नेकपाका जुगल अध्यक्ष पदम श्रेष्ठ, सहइन्चार्ज राम्चन्द्र मगर जुगल ५ को वडा अध्यक्ष सनत कुमार अधिकारी लगायत स्थानीय समाजसेवी बुद्धिजीवीहरुको उपस्तिथिमा मृतक परिवारलाई नगद १ लाख सहयोग हस्तान्तरण गरेका जानकारी अनेरास्ववियू केन्द्रिय सदस्य रञ्जित आचार्यले बताए।

    बुधवार, आश्विन ७ २०७७०७:०६:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार