शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

पेरिसडाँडा बाट एक महिला पक्राउ

पेरिसडाँडा बाट एक महिला पक्राउ

मेगा खबर संवाददाता

४, आश्विन २०७७
  • 3.5K
    SHARES

  • पेरिसडाँडा बाट एक महिला पक्राउ

    फाईल तस्बिर

    काठमाडौं । काठमाडौँको पेरिसडाँडाबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।

    झोला देखाउन आग्रह गर्दा नदेखाएर जबर्जस्ती जान खोजेपछि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । प्रहरीका अनुसार खड्कालाई धर्नामा बस्न आएको र अन्य साथीसमेत आउन लागेको बताएपछि नियन्त्रणमा लिइएको हो । 

    आइतवार, आश्विन ४ २०७७०६:००:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार