शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

कोरोना अपडेटः थप १३२५ जनामा संक्रमण, १० जनाको मृत्यु

कोरोना अपडेटः थप १३२५ जनामा संक्रमण, १० जनाको मृत्यु

मेगा खबर संवाददाता

४, आश्विन २०७७
  • 1.2K
    SHARES

  • कोरोना अपडेटः थप १३२५ जनामा संक्रमण, १० जनाको मृत्यु

    काठमाडौं । थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६४१२२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार कोरोनाका कारण पछिल्लो २४ घन्टामा थप १० जनाको ज्यान गएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।

    गत २४ घण्टामा ९६६ जना निको भएका छन् । 

    आइतवार, आश्विन ४ २०७७०४:३३:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार