शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :
काेराेना अपडेट:

पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु

मेगा खबर संवाददाता

२, आश्विन २०७७
  • 1.9K
    SHARES

  • पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ जनामा कोरोना संक्रमणको कारण ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ९० पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ५ वटा जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको हो । नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै उनले मोरङमा ६६ वर्षीया महिला र ६६ वर्षीय पुरुष, काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ र नवलपरासीमा ३१ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए । 

    शुक्रवार, आश्विन २ २०७७०४:३९:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार