बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

भोटाहिटीको आरके स्विट्समा लगायो महानगरपालिकाले ताला

भोटाहिटीको आरके स्विट्समा लगायो महानगरपालिकाले ताला

  • 1.1K
    SHARES

  • भोटाहिटीको आरके स्विट्समा लगायो महानगरपालिकाले ताला

    काठमाडौँ,  जेठ २३ काठमाडौं महानगरपालिकाले भोटाहिटीमा रहेको आरके स्विट्समा ताला लगाएको छ ।

    बेसमेन्टमा सञ्चालित स्विट्स बन्द गर्न आग्रह गरेपनि अटेर गरेकोले आरके स्विट्समा ताल्चा लगाउन बाध्य भएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । पाण्डेका अनुसार बेसमेन्टको नक्सामा स्टोर भनेर उल्लेख गरेपनि आरके स्विट्स नामको क्याफे रेष्टुरेन्ट चलाउँदै आएकोले जनप्रतिनिधिको रहोबरमा ताल्चा लगाएको हो ।

    नक्सा अनुसारको बेसमेन्ट प्रयोजन गर्न महानगरले बारम्बार सबैतिर आग्रह गरिरहे अटेर गर्नेहरुलाई कारबाहीको दायरामा ल्याइरहेका छौं । आरके स्विट्समा ताला लगाएका हैं, अनुगमन गरेर अन्य स्थानमा पनि यस्तो पाइएमा कारबाही गर्छौं,पाण्डेले जानकारि दिए ।

    मंगलवार, जेठ २३ २०८००३:३३:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार