बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकरलाई दियो लाइसेन्स (सूचीसहित)

नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकरलाई दियो लाइसेन्स (सूचीसहित)

  • 877
    SHARES

  • नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकरलाई दियो लाइसेन्स (सूचीसहित)

    काठमाडौँ,  जेठ २३ नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकरलाई लाइसेन्स दिएको छ ।

    बोर्डले यसअघि सात ब्रोकरलाई लाइसेन्स दिएको थियो । नयाँ लाइसेन्स पाउनेमा एक कम्पनी धितोपत्र व्यापारी रहेको छ भने बाँकी १० कम्पनी सीमित कार्य गर्ने धितोपत्र दलाल छन् ।

    No description available.

    मंगलवार, जेठ २३ २०८००३:११:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार