शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

गौतमले लिए राष्ट्रियसभा सदस्यको सपथ 

गौतमले लिए राष्ट्रियसभा सदस्यको सपथ 

मेगा खबर संवाददाता

१, आश्विन २०७७
  • 967
    SHARES

  • गौतमले लिए राष्ट्रियसभा सदस्यको सपथ 

    काठमाडौं । सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् ।

    संसद सचिवालयमा बिहीबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई राष्ट्रिय सभा सदस्यको पद तथा गोपनियताको सथप गराएका हुन् ।

    सरकारको सिफारिसमा बिहीबार नै राष्ट्रपति बिद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनयन गरेकी थिइन् । सपथपछि अध्यक्ष तिमिल्सीनाले गौतमलाई सांसदको ब्याच लगाइदिएका थिए । 

    बिहिवार, आश्विन १ २०७७०५:२१:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार