काठमाडौं । थप १२४६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ जना पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणको कारण थप चार जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनको संख्या ३८३ पुगेको छ ।
साथै, गत २४ घण्टामा १२४३ जना निको भएको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म ४२९४९ जना डिष्चार्ज भएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।