बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध

सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध

  • 994
    SHARES

  • सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध

    काठमाडाै, जेठ ८ गते सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध भएको छ । 

    इच्छाकामना-६ स्थित ३ नम्बर पुलमा आज दिउँसो करिव साढे २ बजेतिर सुक्खा पहिरो झरेको हो । पहिरोले भने यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारि दिए ।

    पहिरो खस्ने क्रम नरोकिएकाले यातायात र मानिस हिँड्नलाई समेत रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको समेत उनले बताए । 

    सोमवार, जेठ ८ २०८००३:२०:३६
    सम्बन्धित समाचार