काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण भोली बाट हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले सूचना निकालेर असोज १ गतेदेखि लाइसेन्स वितरण गर्ने जानकारी दिएको हो ।
सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले लाइसेन्स आए नआएको एकिन गरि बिहान १० बजेदेखि ३ बजेभित्र आउन आग्रह गरेको छ ।
त्यस्तै काठमाडौं उपत्यकाका अन्य सवारी चालक अनुमतिपत्र कार्यालयले पनि असोज १ गतेदेखि नै लाइसेन्स बाड्ने तयारी थालेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।