बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी

मेगा खबर संवाददाता

२९, बैशाख २०८०
  • 922
    SHARES

  • नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी

    काठमाडौँ, वैशाख २९

    नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ ।

    प्राधिकरणमा आर्थिक वर्ष २०७९-८०को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदमहरूमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा पद पूर्ति गर्न लोकसेवा आयोगबाट सहमति प्राप्त भए अनुसार कर्मचारी माग गरेको छ ।

    प्राधिकरणका अनुसार प्रबन्धकदेखि सहायकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो । सूचना प्रकाशित भएको २१ दिन भित्रमा उल्लेखित पदहरूमा आवेदन दिन सकिने प्राधिकरणले जानकारी दिएको छ ।   

    शुक्रवार, बैशाख २९ २०८०१२:१९:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार