बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

२४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि

मेगा खबर संवाददाता

२०, चैत्र २०७९
  • 943
    SHARES

  • २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ, चैत्र २०

    पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले खोप लगाएका छन् । 

    मन्त्रालयका अनुसार हाल देशभर २२७ जना सक्रिय संक्रमित छन् ।  

    सोमवार, चैत्र २० २०७९०४:१४:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार