शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

लामो दूरीको यातायात र आन्तरिक उडान असोज ५ देखि खुल्ने

लामो दूरीको यातायात र आन्तरिक उडान असोज ५ देखि खुल्ने

मेगा खबर संवाददाता

२९, भाद्र २०७७
  • 1.4K
    SHARES

  • लामो दूरीको यातायात र आन्तरिक उडान असोज ५ देखि खुल्ने

    काठमाडौं । सरकारले लामो तथा छोटो दूरीका सबै सवारी साधन असोज ५ गतेदेखि खोल्ने भएको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर आन्तरिक हवाई उडान र लामो तथा छोटो दूरीका सबै सवारी साधन खोल्ने निर्णय भएको हो । 

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदल बैठकले उक्त निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले समाचार दैनिकलाई जानकारी दिए । 

    सोमवार, भाद्र २९ २०७७०९:२३:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार