बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मौसम पूर्वानुमान : पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षा हुने

मौसम पूर्वानुमान : पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षा हुने

मेगा खबर संवाददाता

१९, चैत्र २०७९
  • 1.2K
    SHARES

  • मौसम पूर्वानुमान : पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षा हुने

    काठमाडौँ, देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली छ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा  चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।

    राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ । भोलि कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू (भागका थोरै स्थानमा  चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

    आइतवार, चैत्र १९ २०७९०६:४१:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार