शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

करेन्ट लागेर एक पुरुषको मृत्यु

करेन्ट लागेर एक पुरुषको मृत्यु

मेगा खबर संवाददाता

२९, भाद्र २०७७
  • 5.0K
    SHARES

  • करेन्ट लागेर एक पुरुषको मृत्यु

    सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ५ बस्ने ५२ वर्षिय पुरुष मोती ठाकुर लोहार रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

    आइतबार साझ ७ बजेको समयमा लोहारले आफ्नै धान खेतमा मोटरले पानी हाल्ने क्रममा अचानक करेन्ट लागी घाइते भएका थिए । करेन्ट लागेर गम्भिर घाइते भएका लोहारलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा सर्लाही ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थयो ।

    अहिले मृतक लोहारको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाहीको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयकाले जानकारी दिएको छ ।  

    सोमवार, भाद्र २९ २०७७११:१७:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार