बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

घरमा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

घरमा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

युर्बसि पाैड्याल

१६, फाल्गुण २०७९
  • 1.1K
    SHARES

  • घरमा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

    काठमाडौँ, फागुन १६

    काठमाडौँ महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित १५ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

    सोमबार साँझ विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५ सय रुपैयाँ र ३१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

    मंगलवार, फाल्गुण १६ २०७९०१:४१:३३
    सम्बन्धित समाचार